होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

केन्द्रबिन्दु
0
Shares

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले हालै होटेल एन्ड होमसँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन्। नजिकिँदै गरेको राष्ट्रिय चाड दशैं तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागू हुनेछ। 

Skip This
Skip This
Logo