आज सुनकाे मूल्य हालसम्मकै उच्च, ताेलाकाे कति?

आज सुनकाे मूल्य हालसम्मकै उच्च, ताेलाकाे कति?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ तोलामा १८ सय रूपैयाँले बढेकाे हाे। बिहीबार प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार ५ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज ५ रूपैयाँले बढेकाे छ। बिहीबार १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo