प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४४ अंक बढेर बन्द भएको छ। सोमबार सो सेसनमा ०.४४ अंक बढेर १८२६.६७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ९ स्टकको ७२ हजार ४९६ रुपैयाँ बराबरको २८० कित्ता सेयर कारोबार भएको छ।  जसमध्ये ५ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Skip This
Skip This
Logo