आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य २ सय  रूपैयाँले  बढेकाे  छ। आइतबार १ लाख १५ हजार ५ सय रुपैयाँमा काराेवार भएकाे सुन आज  १ लाख १५  हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज पनि स्थिर रहेकाे छ। आइतबार १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।  

Skip This
Skip This
Logo