प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। मंगलबार यो सेसनमा नेप्से परिसूचक ०.३० अंकले घटेर १८५३.१७ विन्दुमा गएर बन्द भएको छ।

सो सेसनमा ५ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीकै घटेको छ भने २ को स्थिर रहेको छ। प्रि-ओपन सेसनमा २०८ कित्ता सेयर किनबेच हुँदा ७१ हजार २१५ रुपैयाँको कारोबार भएको छ। 

Skip This
Skip This
Logo