आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य ३ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख १६ हजार २ सय रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १६ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज भने स्थिर रहेकाे छ। मंगलबार १ हजार ४ सय ५५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo