सनराइज बैंकद्वारा खाद्य सामग्री हस्तान्तरण

सनराइज बैंकद्वारा खाद्य सामग्री हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सनराइज बैंकले कोरोनाबाट प्रभावित विद्याआश्रमलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेको छ ।

कोरोनाबाट विश्व नै प्रभावित बनेका बेला बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको हो । आज बुढानिलकण्ठ नगरपालिकामा रहेको आश्रममा गएर बैंकले चामल, दाल, तेल र पिठो सहयोग गरेको हो ।

यस्तै बैंकले नगद सहयोग पनि गरेको छ । २ लाख २५ हजार रुपैयाँको चेक बैंकले आश्रमलाई हस्तान्तरण गरेको हो ।

Logo