निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी

निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो। 

खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ। इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र  दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ।

ss-1701396920.jpg

Skip This
Skip This
Logo