आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १७ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज ५ सय रूपैयाँले घटेर १ लाख १७ हजार रूपैयाँ कायम भएको हो।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ४ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेकाे छ। आइतबार १ हजार ४ सय २५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Skip This
Skip This
Logo