एक करोड कित्ता एफपीओ जारी गर्ने बुटवल पावरको प्रस्ताव, साधारणसभा २९ पुसमा

एक करोड कित्ता एफपीओ जारी गर्ने बुटवल पावरको प्रस्ताव, साधारणसभा २९ पुसमा

केन्द्रबिन्दु
0
Shares

बुटवल पावर कम्पनीले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव गर्ने भएको छ । 

गत २९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले एक करोड कित्ता एफपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हाे । साथै ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको बैठकले २९ पुसमा साधारणसभा बोलाएको छ । त्यसकाे लागि कम्पनीले १९ पुसमा बुकक्लोज गर्दै छ । 

१८ पुससम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश र साधारणसभामा भाग  लिन पाउने छन्। 

Logo