आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य २ सय रूपैयाँले बढेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १७ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १८ हजार मूल्यमा काराेवार भइरहेकाे छ। 

तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ। यस्तै, आज चाँदीको मूल्य घटेकाे छ। साेमबार १ हजार ४ सय ५५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo