आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य १३ सय रूपैयाँले घटेकाे छ।  

बिहीबार १ लाख २२ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २० हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख २० हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य ३५ रूपैयाँले घटेकाे छ। बिहीबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ५५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo