कामना सेवा विकास बैंकको आजवार्षिक साधारणसभा बस्दैछ।
बैंकले सभामा यो वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन। सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गरिसकेको छ। सभा लिसारा रिसेप्सन नक्साल,काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

प्रतिक्रिया