सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्दै

सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्दै

केन्द्रबिन्दु
0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने भएको छ। कम्पनीको पुस १६ गते सोमबार बसेको बैठकले उक्त निणर्य गरेको हो। 

कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५% नगद र कर तिर्न बाकी ०.२६३% नगद लाभांश गरि कुल ५.२६३% लाभांश दिने निर्णय गरेको छ।

प्रस्ताव गरिएको लाभांश नेपाल विद्युत प्राधिकरणको स्वीकृती तथा सिटिजन लाइफको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ।

Logo