प्रि-ओपन सेसनमा नेप्से सूचक झिनाे अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनाे अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ प्रतिशतले वृद्धि भएको छ। बुधबार नेप्से सुचक ०.८४ अंकले बढेर २०३०.९४ विन्दुमा आएको छ। यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने ६ कम्पनीको भाउमा स्थिर रहेको छ।

यो सेसनमा ३८ कम्पनीको २३ सय ६७ कित्ता सेयर कारोबार हुँदा ६ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। बुधबार यो सेसनमा कुल ६२ वटा कारोबार भएको हो। 

Skip This
Skip This
Logo