आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य १३ सय रूपैयाँले घटेकाे छ।

बुधबार १ लाख २० हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य ३० रूपैयाँले घटेकाे छ। बुधबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय २० मूल्यमा काराेवार भइरेहकाे छ।

Skip This
Skip This
Logo