साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रूपैयाँले बढेकाे हाे।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीकाे मूल्य पनि बढेकाे छ। शुक्रबार १४ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज २० रूपैयाँले घटेर १४ सय २० रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया