कहिले बस्दैछ कुमारी बैंककाे साधारण सभा?

कहिले बस्दैछ कुमारी बैंककाे साधारण सभा?

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंकको साधारण सभा बस्ने भएको छ। बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको हो। 

यसैगरी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ।

Logo