आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?

आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य ७ सय रूपैयाँले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १८ हजार २ सय रुपैयाँमा काराेवार  भएकाे छापावाल सुन आज १ लाख १७ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १६ हजार ९ सय  ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रूपैयाँले घटेर १ हजार ३ सय ९० रूपैयाँमा करााेवार भइरहेकाे छ।

Logo