प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ। नेप्से सुचक ६.६३ अंकुले वृद्धि भई २१६३.३८ बिन्दुमा आएको छ।

यो सेसनमा १८ वाटा कम्पनीको भाउ बढेको छ भने १८ कम्पनी घटेको छ। यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३६३ किता सेयर कारोबार हुँदा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। 

Logo