आज राजधानीका करिव २ दर्जन स्थानमा विजुली नआउने (तालिकासहित)

आज राजधानीका करिव २ दर्जन स्थानमा विजुली नआउने (तालिकासहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले आज उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै करिव २ दर्जन स्थानमा विद्युत अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा आज विद्युत प्रवाह रोकिने जनाएको छ । मर्मतको काम समय अघि नै सकिएमा पूर्ववतरुपमै विद्युत आपूर्ति हुने पनि उसले जनाएको छ ।

यस अघि पनि मर्मतका लागि भन्दै प्राधिकरणले तालिका सार्वजनिक गर्ने गरेको थियो । यद्यपी विगत जस्तो लोडसेडिङ भने नहुने उसले स्पष्ट पारिसकेको छ ।

Logo