सुन, मदिरा र सुर्तीको मूल्य भोलिदेखि नै बढ्ने

सुन, मदिरा र सुर्तीको मूल्य भोलिदेखि नै बढ्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले सुन, मदिरा र सुर्तीमा कर वृद्धि गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सुन, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने बताए। ती वस्तुको आयातमा सरकारले भन्सार दर वृद्धि गरेकाले मूल्य बढ्ने भएको हो।

बजेट आगामी आर्थिक वर्षका लागि भए पनि भन्सार दरमा गरिएको फेरबदल तत्काल लागू हुने प्रावधान बमोजिम ती बस्तुको बढेकाे मूल्य भोलिदेखि नै लागू हुनेछ।

Skip This
Skip This
Logo