वैदेशिक राेजगारबाट फर्किनेलाई शिपमुलक तालिम

वैदेशिक राेजगारबाट फर्किनेलाई शिपमुलक तालिम

केन्द्रबिन्दु
0
Shares

काठमाडौ । सरकारले अागामि वर्ष देखि बैदेशिक राेजगारबाट आएका र नेपालमै बेरोजगार भएकाहरुलाई सीपमुलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले विभिन्न सीपमुलक तालिम दिएर बेरोजगारलाई रोजगारी दिनकाे लागि बजेट छुट्याइएको बताएका छन।

Skip This
Skip This
Logo