अन्तर्राष्ट्रिय हवाई उडान जेठ १८ गतेसम्म बन्द

अन्तर्राष्ट्रिय हवाई उडान जेठ १८ गतेसम्म बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले आगामी जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि जेठ २ गतेसम्म हवाई उडान बन्द गरिने निर्णय भएको थियो ।

यससँगै लकडाउन जेठ ५ गतेसम्म कायम रहने पनि बैठकले निर्णय गरेको छ । चैत ११ गतेदेखि जारी लकडाउनको पछिल्लोपटक थपिएको समय विहिबार सकिंदै गर्दा सरकारले पुनः समय थपेको हो ।

Skip This
Skip This
Logo