५ करोड भन्दा बढी कारोबार गर्नेको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

५ करोड भन्दा बढी कारोबार गर्नेको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले कुल ५ करोड वा सो भन्दा बढी कर्जाको ग्राहक अनुसारको विवरण जेठ १५ गतेभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

Logo