काठमाडौं ।
अमेरिकी डलरको भाउले आज नयाँ रेकर्ड राखेको छ । डलरको भाउ अहिले सम्मकै उच्चविन्दुमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।
यसअघि आइतबार पनि डलरको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको थियो ।





























प्रतिक्रिया