६८ अंकले घट्यो नेप्से

६८ अंकले घट्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज शेयर बजार परिसुचक नेप्से ६८ अंकले घटेको छ । नेप्से ६७ दशमलब ९४ अंकले घटेर १४४१ दशमलब ७३ अंकमा झरेको छ ।

साताको पहिलो दिन आइतबार करिब ४० अंक र दोस्रो दिन ९७ अंकले घट्दा नेगेटिभ सिर्किट लागेर बन्द भएको नेप्से मंगलबार भने केहि सुधार भएको थियो ।

मंगलबार १४ अंकको सुधार भएको भए पनि बुधबार ६८ अंकले ओरालो लाग्दै कारोबार बन्द भएको छ ।

Skip This
Skip This
Logo