बास्केटबल प्रतियोगितामा सांग्रिलाको सहयोग

बास्केटबल प्रतियोगितामा सांग्रिलाको सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सांग्रिला डेभलपमेन्ट र क्वेस्ट इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा भएको ‘नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६’ सम्पन्न भएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा क्वेस्ट इन्टरनेसनल कलेजको प्रांगणमा सम्पन्न भएको उक्त प्रतियोगितामा महिलातर्फको उपाधि साइपल कलेजले जिते ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

Logo