विश्व बैंकले नेपाललाई २२ अर्ब ८० करोड ऋण दिने

विश्व बैंकले नेपाललाई २२ अर्ब ८० करोड ऋण दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त बैंकले थप ऋण सहायता उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

Logo