सुनको मूल्य घट्यो, चाँदीकाे बढ्यो

सुनको मूल्य घट्यो, चाँदीकाे बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले  घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार तोलाको ७६ हजार ३ सयमा कारोबार भएको सुनकाे मूल्य आज घटेर  ७५ हजार ७ सय रुपैयाँ कायम भएकाे छ ।

आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको ८ सय ९० कायम गरेको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo