वढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो आज ?

वढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार कायम भएको छ । आइतबार ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ । ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo