सुनको मूल्यमा सामान्य बृद्धि

सुनको मूल्यमा सामान्य बृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विहिबार सुन–चाँदीको मूल्य थोरैले बढेको छ । नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ८ सय कायम भएकोमा आज भने २ सयले बढेर ७५ हजार कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य पनि आज २ सय रुपैयाँले नै बढेर ७४ हजार ७ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Logo