सुन चाँदीकाे मूल्य स्थिर

सुन चाँदीकाे मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर छ । बुधबार तोलामा ७४ हजार ७ सय कायम भएकाे मूल्यमा आजपनि कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महास‌ंघले जनाएकाे छ ।

आज तेजावी सुन  ७४ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । आज चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली बजारमा पौष २१ गते सुनको मूल्य ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।

Logo