घट्यो सुनकाे मूल्य

घट्यो सुनकाे मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २४  । नेपाली बजारमा सुनकाे मूल्य मंगलबार तोलामा २ सयले घटेको छ ।  छपावाल सुन सोमबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको  मूल्य मंगलबार  घटेर ७० हजार ८ सय रुपैयाँ कायम भएकाे छ।

यस्तै, तेजाबी सुन पनि २०० रुपैयाँले नै घटेर ७० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको भाउ ७० हजार ७०० रुपैयाँ थियो ।

मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । चाँदी यस दिन तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भएको छ । पछिल्लो समय सुनचाँदी घट्नेक्रममा लागेको छ ।

 

Logo