काठमाडौं,
आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा बिहीबार प्राइम कमर्सियल बैंकले बूढानीलकण्ठ नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ ।
यस शाखाको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ९७ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरूको उपस्थितिमा बिहीबार एक समारोहकाबीच बूढानीलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका सञ्चालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्त रूपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।





























प्रतिक्रिया