सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौ दिन बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले घटेर ७१ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७०, प्रति १० ग्राम तेजावी सुनको भाउ ६० हजार ६१५ र प्रति १० ग्राम चाँदीको मूल्य ७४१ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

चाँदी आज तोलामा २५ रुपैयाँले सस्तो हुँदै तोलाको ८६५ रुपैयाँमा झरेको छ ।

Logo