सय रुपैयाँको नयाँ नोटमा भएको १३ विशेषता

सय रुपैयाँको नयाँ नोटमा भएको १३ विशेषता

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आज (असोज ७ गते) देखि एक सय रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको छ ।

 

Logo