नेपाल लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

नेपाल लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ। कम्पनील्ले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने जनाएको हो।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिले लाभांश प्रस्तावबिनै उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो।

Skip This
Skip This
Logo