गुडविल फाइनान्सको आज साधारण सभा बस्दै

गुडविल फाइनान्सको आज साधारण सभा बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। गुडविल फाइनान्सको साधारण सभा आज बस्दैछ। यसअघि स्थगित भएको साधारण सभा आज बिहान ११ बजे गुडविल कम्प्लेक्स हात्तिसारमा बस्दैछ।

कम्पनीले गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ। जसकारण सेयरधनीहरुको हात खाली हुनेछ। कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन्।

Skip This
Skip This
Logo