कालिञ्चोक दर्शनको नाफा ६.४० प्रतिशतले बढ्यो

कालिञ्चोक दर्शनको नाफा ६.४० प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। कालिञ्चोक दर्शनले नाफा कमाएको छ। कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.४० प्रतिशतले बढेको छ अर्थात ६४ लाख ३४ हजार रुपैयाँ पुगेको हो। कालिञ्चोक दर्शनको नाफा ६.४० प्रतिशतले बढ्यो

गत वर्षको यसैअवधिमा यस कम्पनीले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लख ८३ हजार रुपैयाँ पुगेको छ।

सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८६ पैसा छ।

Skip This
Skip This
Logo