एभरेस्ट बैंकका ग्राहकलाई ब्लुक्रस अस्पतालमा विशेष छुट

एभरेस्ट बैंकका ग्राहकलाई ब्लुक्रस अस्पतालमा विशेष छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

एभरेस्ट बैंकले ग्राहकहरूलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लुक्रस अस्पतालसँग साझेदारी गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल बहुविशेषता भएको, तृतीय स्तरको स्वास्थ्य सेवा केन्द्र हो । जसले हाल ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

एभरेस्ट बैंक र ब्लुक्रस अस्पतालबीचको एमओयू अनुसार ग्राहकहरूले विभिन्न सेवाहरूमा आकर्षक छुट पाउने भन्दै बैंकले ग्राहकहरूले एभरेस्ट बैंकको एटीएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्ने जनाएको छ ।

Skip This
Skip This
Logo