कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी, प्लस टु उतिर्णलाई पनि अवसर

कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी, प्लस टु उतिर्णलाई पनि अवसर

केन्द्रबिन्दु
0
Shares

कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारीहरु माग गर्दै विज्ञापन खोलेको छ  ।

बैंकले विभिन्न ९ पदमा गरि कुल ३ सय ८४ कर्मचारी माग गरेको हो । बैंकले चौथो तह अर्थात् लेखापालदेखि ९ औ तह अर्थात् बरिष्ठ शाखा प्रमुखको लागि कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले अनलाईन मार्फत फारम भरी साउन २० गतेसम्म दस्तुर बुझाई सक्नुपर्ने छ । दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म आवेदन दिन सकिने छ ।

हेर्नुहोस् विज्ञापन 

Skip This
Skip This
Logo