लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। मंगलबार बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिएको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो।

बैंकको कुल १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्न सक्नेछन्।

Skip This
Skip This
Logo