सीजी ब्रान्डले ल्यायाे गर्मीलाई स्वागत गर्न ‘फ्री एसी सर्भिस क्याम्प’

सीजी ब्रान्डले ल्यायाे गर्मीलाई स्वागत गर्न ‘फ्री एसी सर्भिस क्याम्प’

केन्द्रबिन्दु
42
Shares

काठमाडाैँ। सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ। सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको हाे।

यस क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्री नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेल मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिनेछ।

यस अफरमा कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५०५ सम्मको छुट, एक्सचेन्जमा ५०५ सम्मको अतिरिक्त मूल्य र नयाँ एसी खरिद गर्दा २०५ सम्मको छुट रहेको छ।

यस अफर मार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अवस्थाको एसी एक्सचेन्ज गर्न सकिनेछ। ग्राहकहरुले सीजी इलेक्सको वोबसाइट मार्फत आफैंले आफ्नाे सामानको मूल्यांकन गर्न सक्नेछन्।

सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्ने र कर्मचारीहरुले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्नेछन्। यो अफरले ग्राहकहरूले गर्मीलाई स्वागत गर्न र गर्मीको झन्झट बाट मुक्त हुन सक्नेछन्। सीजी ब्राण्ड,देशकै नं १ इलेक्ट्रोनिक्स ब्राण्ड हाे।

सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संञ्जाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिँदै आएको छ।गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्दै सीजी ब्राण्डले विगत लामो समयदेखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ।

हाल, सीजी ब्राण्ड नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आाएको छ। नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ-कमर्स प्लेटफर्मले सु-सज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाबाट पनि लिन सकिन्छ।

सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरुको उत्कुष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम सिरिजको सेग्मेन्ट हो। सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ।

Logo