माउन्टेन इनर्जीले बोलायो साधारण सभा

माउन्टेन इनर्जीले बोलायो साधारण सभा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा बोलाएको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा चैत १३ गते बिहान साढे १० बजे बाेलाएकाे छ।

साधारण सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज गरिसकेको छ।

तसर्थ, फागुन २९ गतेसम्म कायम रहेका शेयर धनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

Logo