मनकामना स्मार्ट लघुवित्तको साधारणसभा बिहीबार बस्दै

मनकामना स्मार्ट लघुवित्तको साधारणसभा बिहीबार बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारणसभा बिहीबार हुँदैछ। लघुवित्तको सभा होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुन लागेको हो।

यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ। कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ। यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ।

गत भाद्रमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भइसकेको छ। चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र यस सभामा सहभागिता जनाउन सन्नेछन्।

Skip This
Skip This
Logo