महिन्द्राको ‘समर सर्भिस क्याम्प’ हुँदै

महिन्द्राको ‘समर सर्भिस क्याम्प’ हुँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वर्कसले समर सर्भिस क्याम्प आयोजना गर्ने भएको छ।

बैशाख १२ देखिसुरु हुने उक्त क्याम्प १४ गतेसम्म चल्ने बालाजु अटो वर्कसले जनाएको छ। कुपन्डोलस्थित् सर्भिस सेन्टरमा संचालन हुने उक्त क्याम्पमा ग्राहकले विभिन्न छुट र गिफ्ट ह्याम्प पाउने कम्पनी भनाई छ।

उक्त क्याम्पमा महिन्द्रा गाडीको सर्भिसिङ गराउँदा ग्राहकले १० देखि ५० प्रतिशतसम्म छुट पाउने साथै, लुब्रिकेन्ट्समा १० प्रतिशत, ह्विल अलाइन्मेन्टमा २५ प्रतिशत, इन्टेरियर वासिङमा २० प्रतिशत र एसी चार्जिङमा १५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।

क्याम्पमा गाडीको डाइग्नसिस नि:शुल्क गरिएको छ भने सहभागीलाई आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था मिलाइएको कम्पनीले जनाएको हो।

Skip This
Skip This
Logo