काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको २०७६/७७ को बजेटमा आयकरको सिमा बढाईएको छ भने आयकरको दर भने बढाएको छैन । यसले आम नागरिकलाई आयकरमा राहत अनुभूति हुने भएको छ ।
दुई आर्थिक बर्षअघि १५ र २५ प्रतिशत कायम हुँदै आएको करको दर आर्थिक बर्ष ०७५/७६ देखि १०, २० र ३० प्रतिशत कायम गरिएको थियो । प्रस्तुत बजेटमा पनि यही व्यवस्था कायम गरिएको छ । तर, करको सिमा भने बार्षिक न्युनतम ३ लाख ५० हजार रुपैंया रहेकामा अब ४ लाख रुपैंया पु¥याईएको छ ।





























प्रतिक्रिया