कोरियन भाषा परीक्षामा उत्तीर्ण हुनेले अब रोस्टर परिवर्तन गर्न पाउने

कोरियन भाषा परीक्षामा उत्तीर्ण हुनेले अब रोस्टर परिवर्तन गर्न पाउने

केन्द्रबिन्दु
42
Shares

कोरियन भाषा परीक्षामा उत्तीर्ण भएकाहरुले अब रोस्टर परिवर्तन गर्न पाउने भएका छन् ।

शुक्रबार एक सूचना जारी गर्दै ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेकाहरुले ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न पाउने जानकारी गराएको हो । योसँगै २०२४ डिसेम्बर ३१ सम्म रोस्टर अवधि रहेकाहरूले कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक क्षेत्रबाट सर्भिस सेक्टरका परिवर्तन गर्न पाउने छन् ।

हेर्नुहोस्, सूची-

Logo