लगानीसम्बन्धी अध्यादेश जारी

लगानीसम्बन्धी अध्यादेश जारी

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । सरकारले ल्याएको लगानीसम्बन्धी अध्यादेश जारी भएको छ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा(१) बमोजिम राष्ट्रपति पौडेलले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन्।

Skip This
Skip This
Logo